बिद्यार्थी भर्ना सम्बन्धी सूचना

ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको बिद्यार्थी भर्ना सम्बन्धी सूचना

ओखलढुङ्गा जिल्ला सदरमुकाम स्थित जिल्लाकै पहिलो क्याम्पस एवं अग्रणी शैक्षिक संस्था यस ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा शैक्षिक बर्ष २०८०|०८१का लागि स्नातक तह प्रथम वर्षको B.Ed., B.A. तथा B.B.S. का कक्षाहरुमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरुमा सहर्ष जानकारी गराउंदछौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा समयमै भर्ना भई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसरको सदुपयोग गर्न विद्यार्थीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

हाम्रा सुबिधा तथा विशेषताहरु

१. योग्य, दक्ष तथा अनुभवि प्राध्यापकहरुद्धारा अध्यापन गराईने ।

२.सम्पूर्ण नियमित बिद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था भएको ।

३. अत्याधुनिक ICT को प्रयोग मार्फत शिक्षण सिकाई क्रियाकलाप संचालन हु

४. सुविधायुक्त एवं प्रविधिमैत्री कक्षा कोठाको व्यवस्था भएको ।

५. भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई नेपाल टेलिकमसँगको सहकार्यमा निशुल्क इन्टरनेट डाटाको व्यवस्था गरिने ।

६. विश्वविद्यालय अनुदान आयोगको सहयोगमा बिद्यार्थीहरुलाइ पूर्ण शुल्क तथा आंशिक शुल्कमा छात्रवृतिको व्यवस्था भएको ।

७. पुस्तकालय (इ-पुस्तकालय समेत) को व्यवस्था भएको ।

८. सुविधा सम्पन्न भौतिक तथा शैक्षिक पुर्वाधार भएको ।

अन्य थप जानकारीको लागि:

ओखलढुंगा क्याम्पस ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर-१२, ओखलढुङ्गा

सम्पर्क नं.: ०३७-५२००२८

One thought on “बिद्यार्थी भर्ना सम्बन्धी सूचना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *