Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 04/20/2026
  • Start Time 09:00 AM
  • End Date 04/23/2026
  • End Time 06:00 PM
  • Location Seminar Hall, Okhaldhunga Campus, Okhaldhunga

ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गामा मिति  २०८३ वैशाख ७ देखि वैशाख १० सम्म विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रक्रिया अन्तर्गत प्रथम चरणको PRT भ्रमण( PRT PRE-ASSESSMENT VISIT) भएको छ। सो भिजिटको संयोजक  श्री प्रा. डा. शंकर प्रसाद भण्डारी रहनुभएको थियो भने सदस्यमा श्री नारायण प्रसाद भण्डारी रहनुभएको थियो। त्यस क्रममा PRT टिमले क्याम्पसको समग्र पक्षको अवलोकन तथा मूल्याङ्कन गरी आवश्यक सुझावहरू दिनुभएको थियो। टिमले दिएको सुझावलाई अक्षरस पालना गर्ने प्रतिबद्धता क्याम्पस प्रमुख श्री इन्द्रप्रसाद तिमल्सेनाले व्यक्त गर्नुभयो।