Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

मिति  २०८२।११।३० गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको सभाहलमा “A One-Day Seminar on Climate Changes and Opportunities: Approaches to Mitigation and Adaption”  नामक सेमिनार सम्पन्न भयो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्री मोहन कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको सो सेमिनारको अध्यक्षता क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेनाले गर्नु भएको थियो भने उक्त  कार्यक्रममा प्रस्तोताको रूपमा काठमाडौँ  शिक्षा क्याम्पसका डीन प्राध्यापक डा‍. वेदमणि दाहाल रहनुभएको थियो। सो कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुख,  प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले सक्रिय सहभागिता जनाउनुभएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *