Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 05/05/2025
  • Start Time 06:00 AM
  • End Date 05/05/2025
  • End Time 04:00 PM
  • Location Ganesh Chow, Siddhicharan-12, Okhaldhunga

मिति २०८२।०१।२२ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको Community Outreach Program अन्तर्गत क्याम्पसको आयोजना तथा जिल्ला सामुदायिक आँखा केन्द्र, ओखलढुङ्गाको प्राविधिक सहयोगमा शिद्धिचरण न‍गरपालिका वडा नम्बर १२ गणेश चोकमा  एक दिने आँखा सिविर कार्यक्रम सम्पन्न भयो । उक्त सिविरमा स्थानीय तथा नजिकका अन्य क्षेत्रबाट उपस्थित सयजना भन्दा बढी मानिसहरुले आँखा जाँच गरी लाभ लिएका थिए ।