ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाले प्रवाह गर्ने सेवा

क्याम्पस बडापत्र (Campus Charter)

क्र.सं.सेवाको किसिमआवश्यक कागजातलाग्ने दस्तुरसमयजिम्मेवारी
१.नयाँ भर्ना१. अघिल्लो तह उतीर्ण भएको मार्कसिट तथा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (नेटबाट लिएको भएमा सम्बन्धित शिक्षण संस्थाबाट प्रमाणित भएको हुनुपर्नेछ)
२. दुई प्रति हालसालै खिचेको पासर्पोट साइजको फोटो
२०००/-३० मिनेटक्याम्पस प्रशासन
२.त्रि.वि. दर्ता (रजिष्ट्रेशन)१. SLC/SEE को मार्कसिट र Character Certificate को फोटोकपी
२. कक्षा १२ (SLCE)  उतीर्ण भएको  Transcript र Provisional Certificate को फोटोकपी
३. सक्कल माइग्रेसन
४. SLCE परीक्षा उतीर्ण भएको Character Certificate को फोटोकपी
५. दुई प्रति हालसालै खिचेको फोटो
त्रि.वि.को नियमानुसार    (नियमित दस्तुर ५०० र दोब्बर दस्तु्र १०००)३० मिनेटरजिष्ट्रेशन शाखा
३.स्थानान्तरण भई आउने स्वीकृति पत्र१. निवेदन
२. अघिल्लो तह परीक्षा दिएको प्रवेश पत्रको फोटो कपी
३. सम्बन्धित क्याम्पसको पत्र
निःशुल्क३० मिनेटप्रशासन
४.स्थानान्तरण भई जाने सिफारिस१. निवेदन
२. सम्बन्धित क्याम्पसको सहमति पत्र
३. Library Clearance
निःशुल्क३० मिनेटक्याम्पस प्रशासन
५.परीक्षा फारम१. दुई प्रति फोटो
२. परीक्षा फारममा उल्लेख भए अनुसार विवरण
१. स्नातक २,०००/-
२.स्नातकोत्तर तह ३,००० /-
१ घण्टापरीक्षा शाखा
६.चारित्रिक प्रमाण पत्र (Character Certificate) निकाल्न१. निवेदन
२. अघिल्लो तहको Character Certificate को फोटोकपी
३. Transcript को फोटोकपी (रुजु गर्न सक्कल Transcript)
४. दुई प्रति पासपोर्ट साइजको फोटो
१. स्नातक तह ४,०००/-
२. स्नातकोत्तर तह ५,०००/-
१ दिनप्रशासन
७.क्याम्पससँग सम्बन्धित विभिन्न सिफारिसहरुसिफारिसको विषय खुलाएको निवेदन  निःशुल्क१ घण्टाप्रशासन
८.अध्ययनरत प्रमाणीकरणनिवेदननिःशुल्क१ घण्टाप्रशासन
९.अभिलेखमा त्रुटि सच्याउने सिफारिस१. निवेदन
२. रुजुका लागि अभिलेख
त्रि.वि.ले तोके अनुसार१ घण्टाप्रशासन
१०.पुस्तकालय नाम दर्ता१. भर्ना भएको रसिद देखाउने
२. क्याम्पस पोसाक भएको फोटो
 ३० मिनेट        पुस्तकालय

पुनश्चः १. कुनै पनि शुल्क वा रकम लेखा शाखामा बुझाउनु पर्नेछ ।

         २. कुनै विद्युतीय वा प्राविधिक कारणले सेवा प्रवाह अवरुद्ध वा ढिलासुस्ती  भएमा समय घटबढ हुन सक्ने छ । 

        ३. तोकिएको समयमा काम सम्पन्न नभएमा कारण सोध्न पाइने छ ।

         ४. आवश्यक कागजात तथा शुल्क बुझाएपछि मात्र समय गणना भएको मानिने छ ।

        ५. क्याम्पसको प्रचलित नीति, नियम तथा समयअनुसार सेवा प्रवाह निर्धारण हुने छ ।

सम्पर्कः

०३७५२००२८, ९८६२६१०००१