Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 04/29/2025
  • Start Time 10:00 AM
  • End Date 04/29/2025
  • End Time 04:00 PM
  • Location Seminar Hall, Okhaldhunga Campus, Okhaldhunga

मिति २०८२।०१।१६ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसको गुनासो तथा पृष्ठपोषण व्यवस्थापन समितिको आयोजनामा  गुणस्तर सुधारका लागि सरोकारवालासँग छलफल तथा पृष्ठपोषण सङ्कलन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता गुनासो तथा पृष्ठपोषण व्यवस्थापन समितिका  संयोजक श्री सोमनाथ पाैडेल, प्रमुख अतिथि क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।