Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 04/30/2025
  • Start Time 06:00 AM
  • End Date 04/30/2025
  • End Time 10:00 AM
  • Location New Margania

मिति २०८२।०१।१७ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा  अतिरिक्त क्रियाकलापले शिक्षण सिकाइमा पारेको प्रभाव सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता अतिरिक्त क्रियाकलाप समितिको  समितिका  संयोजक श्री कुमार बहादुर बानिया, प्रमुख अतिथि क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।