Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 05/01/2025
  • Start Time 10:00 AM
  • End Date 05/01/2025
  • End Time 04:00 PM
  • Location Okhaldhunga Campus Hall, Siddhicharan-12, Okhaldhunga

मिति २०८२।०१।१८ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसको परीक्षा तथा छात्रवृत्ति समितिको आयोजनामा  विद्यार्थी कल्याण तथा सहायता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता परीक्षा तथा छात्रवृत्ति  समितिका  संयोजक श्री चोपलाल धमला, प्रमुख अतिथि क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।