Menu
Event Detail
- Start Date 05/02/2025
- Start Time 06:00 AM
- End Date 05/02/2025
- End Time 10:00 AM
- Location Okhaldhunga Campus Hall, Siddhicharan-12, Okhaldhunga
मिति २०८२।०१।१९ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसको पुस्तकालाय व्यवस्थापन समितिको आयोजनामा “Optimizing Library Services and Facilities at Okhaldhunga Campus, Okhaldhunga” नामक एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता पुस्तकालय व्यवस्थापन समितिका संयोजक श्री रमेश कंडेल, प्रमुख अतिथि क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।


