Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 05/03/2025
  • Start Time 10:00 AM
  • End Date 05/03/2025
  • End Time 03:00 PM
  • Location Okhaldhunga Campus Seminar Hall

मिति २०८२।०१।२० गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसकोव्यवस्थापन विभागद्वारा  आयोजित  शैक्षिक गुणस्तर सुधारका लागि व्यवस्थापन विभागले गर्नुपर्ने कार्यहरू सम्बन्धीत सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता व्यवस्थापन विभागका संयोजक श्री   यादव बानियाँ , प्रमुख अतिथि क्याम्पस  व्यवस्थापन समितिका अध्यक्ष  श्री मोहन कुमार श्रेष्ठ,  अतिथि  क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।