Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 12/30/2025
  • Start Time 10:00 AM
  • End Date 12/30/2025
  • End Time 04:00 PM
  • Location Okhaldhunga Campus Hall, Siddhicharan-12, Okhaldhunga

मिति  २०८२।०५।१५  गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको सभाहलमा “A Seminar on Developing Research Skills for Academic Excellence”  नामक सेमिनार सम्पन्न भयो। उक्त  कार्यक्रममा प्रस्तोताको रूपमा महेन्द्ररत्न क्याम्पस ताहाचलबाट डा. टेकमणि कार्की तथा हेरम्बराज बास्तोला रहनुभएको थियो। सो कार्यक्रममा क्याम्पस प्रमुख,  सहायक क्याम्पस प्रमुख,  प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो।