Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 03/20/2026
  • Start Time 06:00 AM
  • End Date 03/20/2026
  • End Time 09:00 AM
  • Location Okhaldhunga Campus Hall, Siddhicharan-12, Okhaldhunga

मिति  २०८२।१२।०६ गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको सभाहलमा “Shifting Trends in Higher Education: An Overview of Language, Literature and Culture”  नामक सेमिनार सम्पन्न भयो। उक्त  कार्यक्रममा प्रस्तोताको रूपमा प्राध्यापक डा. भूप प्रसाद धमला रहनुभएको थियो। सो कार्यक्रममा क्याम्पस प्रमुख,  सहायक क्याम्पस प्रमुख,  प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो।