Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

Event Detail

  • Start Date 05/04/2025
  • Start Time 06:00 AM
  • End Date 05/04/2025
  • End Time 10:00 AM
  • Location Okhaldhunga Campus Hall, Siddhicharan-12, Okhaldhunga

मिति २०८२।०१।२१ गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको सभाहलमा यस क्याम्पसको प्रवेश परीक्षा तथा आन्तरिक परीक्षा समिति  प्रवेश परीक्षा तथा आन्तरिक परीक्षा समितिद्वारा  आयोजित प्रवेश परीक्षा तथा आन्तरिक परीक्षाले शिक्षण सिकाइमा पारेको प्रभाव विषयक एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाको अध्यक्षता प्रवेश परीक्षा तथा आन्तरिक परीक्षा समितिका संयोजक श्री कुल प्रसाद घिमिरे, प्रमुख अतिथि  क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भयो ।