A One-Day Seminar on “Innovative Pedagogy Transforming Teaching Practices: Today and Tomorrow”
May 8, 2025
admin
0
मिति २०८२।०१।२५ गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको सभाहलमा “Innovative Pedagogy Transforming Teaching Practices: Today and Tomorrow” नामक सेमिनार सम्पन्न भयो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा प्रस्तोताको रूपमा ताहाचल क्याम्पस काठमाडौँका प्राध्यापक श्री मनिराम शर्मा रहनुभएको थियो। सो कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो।