Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

मिति २०८२।०१।२० गते ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको परिसरमा हरित क्याम्पस बनाउने क्याम्पसको दीर्घकालीन लक्ष्य अनुसार वृक्षारोपण कार्य सम्पन्न भयो । वृक्षारोपणका लागि आवश्यक विरुवा जिल्ला वन कार्यालय ओखलढुङ्गाबाट प्राप्त भयो भने उक्त कार्यक्रममा  क्याम्पस प्रमुख श्री इन्द्र प्रसाद तिमल्सेना, क्याम्पसका प्राध्यापक, कर्मचारी, स्थानीय तथा विद्यार्थीहरूको उपस्थितिमा रहेको थियो ।

   

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *