Okhaldhunga Campus

Okhaldhunga Campus

Okhaldhunga Campus

मिति  २०८२।०१।२० गते ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको सभाहलमा “Reviving the Reading Culture in Community Campuses of Okhaldhunga Teachers’ Practices, Students’ Habits, and Solutions for the Digital Age”  नामक Event Manager Program कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा जिल्लाका तीनवटा क्याम्पसहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा आयोजक क्याम्पससहित उमा कटवाल क्याम्पस, निशंखे र रुम्जाटार क्याम्पस रुम्जाटारको सहभागिता रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *